राजेश कुशवाहा

सर्लाही १५ कार्तिक क्षेत्र न.४ क प्रदेश सभा सदस्य तथा कृषि भुमि व्यवस्थापन समिति सभापति बिरेनद्र सिंह द्रारा ५०० जना छठ पर्व गर्ने श्रदालु महिलाहरूलाई साडि वितरण गरिएको छ। अाफ्नाे क्षेत्र भरिमा भएको सम्पूर्ण गरिव,दलित , असाहाय,विपन्न वर्गको महिलाहरूलाई छठ पर्व गर्नका लागि प्रदेश सभा सदस्य सिंहले धर्म ,पुण्य प्राप्तिको लागि कपडा वितरण गरेका छन् । सिंहले बताए अनुसार प्रदेश सभा सदस्य सिंह पहिला देखि नै प्रत्येक सालको छठ पर्वमा दलित ,गरिब,असाहाय,विपन्न परिवारलाई कपडा बाडेकाे छु। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सर्लाही उपाध्यक्ष सुरेन्द्र सिंह, बुद्ध एयर जनकपुरका स्टेसन मैनेजर विजय सिंह, रवि कट्रकसन का एमडि नरेन्द्र सिंहले पनि अाफ्नाे निजि कमाई बाट सहयोग गरेको धनकाैल गा.पा.वडा न.२ बस्ने राजेश सिंहले जानकारी गराउनु भएको छ।