मेवालाल यादव
समाजवादी पार्टीका केन्द्रिय सदस्य, समाजवादी युवा संघका राष्ट्रिय अध्यक्ष एवं प्रदेश नं-२ का कृषि राज्यमन्त्री माननीय योगेन्द्र राय यादव ज्यूको प्रमुख आतिथिमा, केन्द्रिय सदस्य विधायक किशोरी यादव ज्यू, प्रदेश नं-२ का विकास समितिका सभापति विधायक फुलबाबु ज्यूको विशिष्ट आतिथिमा, केन्द्रिय सदस्य रेवन्त झा , रामेश्वर यादव , समाजवादी पार्टी जिल्ला ईन्चार्ज वृज यादव , जिल्ला सह-ईन्चार्ज बिरेन्द्र यादव , युवा नेता जयनाथ यादव , युवा नेता राजकुमार दास , युवा संघका जिल्ला अध्यक्ष कौशल खान मिथिला, १ नं.का वडा अध्यक्ष शेख नुरुल्लाह, ९ नं.का वडा अध्यक्ष श्री राजेश साह , स्थानीय नेताहरू , कार्यकर्ताहरू , पत्रकारहरू ज्यू, महिलाहरू , लगायत अग्रज सम्पुर्ण नगर बासी ज्यको उपस्थितिमा समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाको नगर प्रमुख श्री मेयर धर्मेन्द्र पटेल ज्यूले शुभ दिपावली तथा छठ पूजाको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ३ नं.का वडा अध्यक्ष श्री ब्रह्मदेव कुर्मी ज्यूको अध्यक्षतामा गोनाही बजारको प्रांगणमा सम्पन्न भएको छ।