राजेश कुशवाहा सर्लाही १२ कार्तिक क्षेत्र न.४ क प्रदेश सभा सदस्य तथा कृषि भुमि व्यवस्थापन समिति सभापति बिरेनद्र सिंहले अाफ्नाे गाउँपालिका वडा न.१ सेखाैना लगायत अाफ्नाे क्षेत्रकाे भएको सम्पूर्ण जनताहरूकाे पीडा,दु:ख , गुनासो बुझ्न सिंहले अाफ्नाे क्षेत्रमा भएका जनताहरूकाे समस्या र समाधानको उपाय का लागि गाउँ ,टाेलटाेल, घुम्न व्यस्त देखिन्छ । प्रदेश सभा सदस्य सिंहले राैटहट बखर संग कुराकानी गरिदै बताए अनुसार मैले जनताको मतबाट जितेकाे छु छठ पर्वमा जनताहरू सबै घर अाएकाे हुदा , मैले चुनावमा जनता संग गरेको वाचा अनुसार सबै जनताहरूकाे समस्या समाधानका लागि हरपल त्यार रहेको छु । मैले अा-अाफ्नाे क्षेत्रभरमा नै जनताको दुख बुझन गईरहेकाे छु। मेराे लागि जनताहरू ईश्वर झै हाे । मैले अाफ्नाे तलबबाट गरिव,अनाथ,बेसहारा का लागि कहिलैपनि पछि नपर्ने बताउनुभएको छ। जनताको गुनासो र समस्या समाधान गर्नु मेरो कर्तव्य हाे।